अनुसूची
नेपाल स्थास्थ्य व्यवसायी परिषद् नाम दर्ता नभएको जानकारी

नेपाल स्वास्थ्य व्यवसायी परिषद् नियमावली, २०५६

(नियम ११ सँग सम्बन्धित)

श्री …………………………..
………………………………
……………………………..

तपार्इँले परिषद्मा नाम दर्ता गराउनको लागि मिति ………………….मा दिनु भएको
दरखास्त उपर जाँचबुझ हुँदा देहायको कारणले तपाईँको नाम परिषद्को दर्ता किताबमा दर्ता
नगर्ने निर्णय परिषद्बाट मिति ………………….मा भएको जानकारी गराउँदछु ।
नाम दर्ता नगरिएको कारणः
(क)
(ख)
(ग)
हस्ताक्षर ……………………..
नाम :- ……………………….
रजिष्ट्रार